Shyam Bahadur Thapa Development Trust
"लोका समस्त सुखिनो भवन्तु"

Click here to edit subtitle

 Shyam Bahadur Thapa Development Trust request to 
HELP NEPAL 
in this tragic situation.

Its been over a year since the earthquake in April 2015 caused major destruction. The most vulnerable and affected by the earthquake are the people living in poverty. SBTDT has successfully completed rebuild of four classroom building Earthbag Technology at  Samundradevi Higher Secondary School. The project was build with collective donations from Namaste Babu Foundation Switzerland, HBS Japan and SBTDT.




 मेरो बुबाको यादमा- दुइ  शब्द

याद  आउञ्छ मलाइ मेरो जन्मेको गाउँ, अनि पाखा पखेरो|
याद आउंछ मलाइ मेरो गाउँको पानी पँधेरो ||
याद आउँछ मलाइ मेरो गाउँको घर, अनि पिढी र फलैचाको |
याद आउँछ मलाइ मेरो बुबा   फलैचामा बसी हुक्कामा  तमाखु  तानेको||

धेरै वर्ष भयो मेरो बुबा त्यो फलैचामा बस्न छोडेको|
हो मेरो बुबाको मृत्यु भैसक्यो||
मेरो त्यो गाउँको घर भनि २०७२ सालको भुइचालोले भत्काई दियो रे,
अबत,  न पिंडी न फलैचा -केहि पनी  बाकी रहेन|
केवल मेरो बुबाको  याद!
केवल मेरो बुबाको याद!

बुबा जीवित हुँदा बुबा संग केहि क्षण संगै बस्ने समय भएन मलाइ |
अहिले समय छ तर मेरो बुबा फलैचामा हुनु हुन्न

केवल  बुबाको  याद!
केवल  बुबाको याद!


मलाई याद आउँछ मेरो एक जना साथि ले भनेको कुरा:

समय छदैं, आफ्नो बुबा-आमा लाइ - तिमीले  यतो राम्रो जीवन पाएकोमा " धन्य बाद" दिन ढिला नगर्नु| समयमै  "बुबा-आमा, म हजुरहरु लाइ धेरै माया गर्छु| मलाइ यो जीवन दिनु भएकोमा कृतज्ञ भएको छु|
 हजुरलाइ मेरो अनेक -अनेक धन्य बाद छ|"

मैले मेरो साथीले भनेको झैँ, मेरो बुबा आमा लाइ  आफ्नो माया ब्यक्त गर्न सकिन|
 साथीले मलाइ भन्दा - ढिलो  भै सकेको थियो|

(तेसैले, तपाइँहरु जस जस ले यो पढ्नु हुन्छ-जति सक्यो छिटो आफ्नो बुबा आमाहरु लाइ आफ्नो माया व्यक्त गरि हाल्नु होला| स्वर्गीय भैसेको भए पनी, एकछिन आखा चिम्लेर, र्हिदय देखि भन्नु भयो भने- बुबा आमाहरु ले सुन्नु हुनेछ|
                                                                                                                                                                                          -पुरुषोत्तम थापा

Nuwakot, Nepal

Contact us:

  • Your email address will be kept private.